September 5th को परिक्षा स्थगित गरिएको बारे ।

उपरोक्त सम्बन्धमा यस बर्षको September 5th  मा हुने J-cert परिक्षा हुन्छ भनि J-cert Test Nepal को तर्फबाट मिति २०७७/०४/१५ मा सुचना जारी गरि जानकारि गराईएको मा पछिल्लो समयमा कोभिड–१९ को प्रभाव दिन–प्रनिदिन बढ्दै गएको बर्तमान अबस्थालाई मध्यनजर राख्दै हिजो मात्रै बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी सम्मिलीत संयुक्त बैठकले भाद्र २४ गते सम्म थप निषेधाज्ञा गर्ने भनि निर्णय गरेकोमा, यसै निर्णय लाई आधार मानी J-cert Test को September 5th अर्थात भाद्र… continue reading

IMPORTANT NOTICE OF J-CERT TEST

Hello, Everybody Namaste and Good Evening Respected Sir/ Madam We would like to inform you that due to the rapid spread of the new corona virus infection was identified as a problem recently. The testing headquarters of Japan has been monitoring the status of infection in various countries. The officials of government of japan after monitoring and examining the status of the corona virus have finally and formally decided to… continue reading